काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्यो । नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यानडाले ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ११
काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको
नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए
गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा भएको देशव्यापी विद्रोह र आन्दोलनपश्चात नयाँ राजनीतिक परिवेश आएको छ । जेन-जीनको आन्दोलनका कारण दलहरू...