तिहारकाे पहिलाे दिन सुन र चाँदीको मूल्य घट्यो

Today Pana
२०८२ कार्तिक २, आईतवार १५:१८

सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।सुन आज प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर