सुनको मूल्य उच्च,तोलाको दुई लाख ५८ हजार रुपियाँ

Today Pana
२०८२ आश्विन ३१, शुक्रबार १०:४९

आज सुनकाे मुल्य ताेलाको २ लाख ५८ हजार पुगेकाे छ । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर