भारतीय राजदूत नवीन वास्तवले भेटे सुदीप न्यौपानेको परिवार

Today Pana
२०८२ बैशाख २८, आईतवार १५:५४

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २२ अप्रिल २०२५ मा भारतको जम्मू र कश्मीरको पहलगाममा भएको भयानक आतङ्कवादी हमलाका २६ पीडितमध्ये एक युवा नेपाली नागरिक स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गर्नुभयो।

भेटमा उहाँले आतङ्कवाद विरुद्धको लडाईं र पहलगाम आतङ्कवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धताको आश्वासन दिनुभयो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर