नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

Today Pana
२०८२ भाद्र २२, आईतवार ०६:१५

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल पर्सि मङ्गलवार हुनेछ ।

विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ । खेलको टिकट दर सामान्य पारापिटका लागि पाँच सय र भीआईपी पारापिटका लागि एक हजार रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर