सुशिला कार्की प्रधानमन्त्री नियुक्त,शपथ ग्रहणको तयारी शुरू

Today Pana
२०८२ भाद्र २७, शुक्रबार २०:१८

पूर्वप्रधानन्यायाधीश सुशील कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । जेन-जी ले अघि सारेको मागबमोजिम नै संसद् विघटन गरेर नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको हो । जेन-जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेर सपथ खुवाउने सहमति बनेको छ ।

नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर